पृथ्वी जयन्तीमा श्रेष्ठको ‘त्यही सच्चा नेपाली’ गीत सार्वजनिक

काठमाण्डु – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ ।म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज, लोकप्रिय र चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र यात्राको निर्माता समेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर…