एजेन्सी – अभिनेता अनिल कपूर बलिउडका एक मशहूर अभिनेता तथा प्रोड्यूसर हुन् । उनको फिटनेस देख्दा लाग्दैन कि उनी तिन बच्चाका बाबु हुन् । उनी आफ्नो लाइफस्टाइललाई लिएर धेरै चर्चामा आउने गर्छन । अनिल आफ्नो परिवारको साथमा मुंबईको जुहुस्थित बंगलामा बस्छन् । के तपाईलाई थाहा छ यसका अलावा पनि उनको दुबई, क्यालिफोर्निया र लण्डनमा पनि…