काठमाण्डु- देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउने भएको छ । विश्वभर फैलिएकाे कोरोना महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला चलचित्र ‘शिरफूल’ वैकल्पिक माध्यमबाट प्रदर्शन हुन लागेको हो । यही असोज १६ गते डिसहोम च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ । सिधै डिसहोम सिनेमा घर, च्यानल…