एजेन्सी – अमेरिकी अभिनेत्री केस्टल प्रेस्टनको स्तन क्वान्सरका कारण निधन भएको छ । ५७ वर्षीया केस्टल दुई वर्षदेखि क्यान्सरसँग लडिरहेकी थिइन् । उनका पति जोन ट्राभोल्टाले आइतबार उनको निधन भएको जानकारी दिए । ‘म निकै दुःखका साथ जानकारी गराउँछु कि मेरी सुन्दर श्रीमती स्तन क्यान्सरविरुद्धको दुईवर्षदेखिको लडाइँ हारेकी छन् । उनको माया र उनको सम्झना…