काठमाडौं – अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । पाँच जना डाक्टरले विश्लेषण गरेको उक्त रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको हो । अब सुशान्तको विसेरा रिपोर्ट आउन बाँकी छ । कुनै…