कोरोना रोकथामका लागि ४० करोड सहयोग गर्ने अक्षयको घोषणा

एजेन्सी – बलिउड अभिनेता अक्षयकुमारले कोरोना भाइरस रोकथामका लागि ४० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट अक्षयले मानव जीवन महत्त्वपूर्ण भएको भन्दै उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको…