‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचार गर्न चिनियाँ अभिनेत्री काठमाडौं आइन्

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ नेपाल आइपुगेकी छन् । ५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन् । उनलाई सरकारले नेपाल भ्रमणमा रहेकै बेला गत अक्टूबरमा २०२० का लागि सद्भावना दूत घोषणा गरेको थियो । स्वी छिङले यसपटक नेपालमा रहँदा बर्दिया, लुम्बिनी र भक्तपुरको भ्रमण गर्ने…