काठमाण्डु – शेयर बजारमा आज बिहीवार हरियाली छाएको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ३४ अंकले बढेर २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो,…