एजेन्सी – कोरोनाभाइरस विरुद्धको जोन्सन र जोन्सनको खोप अन्य खोपको तुलनामा निकै कम प्रभावकारी रहेको पाइएको छ । जोन्सनले बनाएको खोप एक डोज मात्रै लगाए पुग्ने बताईंदै आएको थियो । न्यूओर्क टाइम्सका अनुसार यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा र लाम्बडा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी रहेकाे पाइएको अध्ययनले देखाएको छ । उक्त अध्ययन प्रयोगशालामा…