एजेन्सी – सयौको संख्यामा उत्तर कोरियाली सेनाको कोरोनाभाइरसबाट ज्यान गएको र अन्य हजारौलाई क्वारेन्टाइनमा राखिएको बिजनेस इनसाइडलरले जनाएको छ । तर अन्यका लागि गोप्यन रहेको यो मुलुकका नेता विश्वव्यापी महामारी आफ्नो मुलुकमा प्रवेश नगरेको आधिकारिक भनाईलाई जोड दिँदै आएका छन् । एक दक्षिण कोरियाली समाचार संस्था डेली एनकेले कोभिड–१९ भाइरसले जनवरी र फेब्रुअरीमा १८० उत्तर…