काठमाडौं – अमेरिकी पत्रिका वासिङटन पोस्टले डोनाल्ड ट्रम्पको अहमदाबादको साबरमती आश्रममा दिइएको ब्रोकाउली समोसालाई प्रमुखताका साथ प्रस्तुत गरेको छ । पत्रिकाले लेखेको छ,‘ट्रम्पको भारत यात्राका लागि बनाइएको ब्रोकाउली समोसा कसैलाई पनि मन परेन र ट्रम्पले हातै लगाएनन् ।’ साबरमती आश्रममा ट्रम्पका लागि विशेषगरी एक समोसा बनाइएको थियो, जसमा आलू मटरको सट्टा ब्रोकाउली तथा मकैको मिश्रणको…