अमेरिकासम्मै पुग्यो चीनको कोरोना भाइरस

सियाटल– चीनमा फैलिएको संक्रामक रोग कोरोना भाइरसको संक्रमण अमेरिकासम्मा पनि पुगेको छ । अमेरिकाले सियाटलमा यो सँग सम्बन्धित पहिलो घटना फेला परेको घोषणा गरेको छ । यसलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले यो घटनालाई गम्भीर ढंगले लिएर बैठक बोलाएको छ । अमेरिकी स्वास्थ्य अधिकारीले मंगलबार चीनमा फैलिएको नयाँ भाइरससँग सम्बन्धित एक घटना देखा परेको बताएका…