मलेसियाले अमेरिका–बेलायततर्फ फर्कायो प्लास्टिक फोहोर

क्वालालाम्पुर – मलेसियाले प्लास्टिकको फोहोरले भरिएको शिपिङ कन्टेनरलाई पश्चिमा मुलुकतर्पैm फर्काएको छ । आफू विश्वको फोहोर फ्याक्ने साइट नभएको घोषणा गरेपछि या दक्षिणपूर्वी एसियाली राष्ट्रले यस्तो कदम चालेको हो । यो मुलुकले यस किसिमका फोहोरहरुलाई बेलायत र अमेरिकातर्फ नै फर्काएको छ । यो मुलुकले ३ हजार ७३७ मेट्रिक टन फोहोर फर्काउने निर्णय आज गरेको हो…