अमेरिकाको वासिङ्टनमा भीषण वर्षा, ह्वाइट हाउस समेत डुवानमा

एजेन्सी - अविरल वर्षापछि आएको बाढीका कारण अमेरिकाको वासिङ्टन डिसी जलमग्न भएको छ । साथै बाढीका कारण अधिकांश घर डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ । बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ । वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको…