कारकस - भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार सपथग्रहण गरेका थिए । उनी गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जुन निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए । अमेरिका, युरोपेली संघ,…