राज्यबाट सहयोग पाए अन्तर्राष्ट्रिय प्लाटफर्ममा निर्धक्क भएर खेल्न सक्छौं : सब्बारानी महर्जन (अन्तवार्ता)

काठमाण्डु – साम्बो भनेको रसियन मार्सल आर्ट हो । साम्बो नेपालमा विस्तारै चर्चित बन्दैछ । नौलो मानिएको यो खेल नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । नेपाल अन्तराष्ट्रिय साम्बो महासंघमा आवद्ध भएसँगै यो खेलको लोकप्रियता बढेको छ । नेपालको प्रतिनिधित्व गर्दै सब्बारानी महर्जनले अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएकी छन् । सानैदेखि खेल क्षेत्रमा…