अमेरिकी उपसहायक विदेशमन्त्री काठमाण्डुमा अवतरण, जर्नेल टोली बेलुकी फर्कंने

काठमाण्डु- अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाण्डु आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री हुन् । अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो काठमाण्डुमा रहकै वेला अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज काठमाण्डु आएकी छिन् । अक्विलिनो भने साँझ ५ बजे फर्किने भक्एका छन् । वायुसेनाको…