नेपाली कांग्रेसका नेता खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित

काठमाण्डु– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको उनि निकट स्रोतले दावी गरेको छ । परराष्ट्रमन्त्रीमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेपनि अन्तिममा खड्कालाई नै उक्त जिम्मेवारी दिने टुंगो लागेको हो । उनि यसअघि शहरी विकासमन्त्री थिए ।…