काठमाण्डु – नेपालका राजनीतिक दलहरुले खोप उपलब्ध गराउन चिनियाँ सरकारसँग आग्रह गरेका छन् । बुधबार चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा शीर्ष नेताहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाललाई खोपको आवश्यकता रहेको भन्दै तत्काल खोपको व्यवस्था गर्न चिनियाँ सरकारलाई माग गरेका हुन् । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस संक्रमण उच्च…