काठमाडौं – ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा करिबत्र ६१ हजार नेपाली रुपैयाँ तोको छ। तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५…