काठमाडौँ— चीनले नेपाली सेनालाई १ सय ५० मिलियन युआन अर्थात २ अर्ब ४१ कराेड रूपैयाँ बराबरकाे सैन्य सामग्री उपलब्ध गराउने भएकाे छ। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चिनियाँ राष्ट्रपति सी…