पाकिस्तानी सेना प्रमुखसंग भारतिय मन्त्रीले अंकमाल गरेपछि भारतमा हंगामा

इस्लामाबाद–पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ समारोहमा पुगेका कांग्रेस नेता नवजोत सिंह सिद्धुले पाकिस्तानी सेनाका प्रमुखसंग अंकमाल गरेको तस्बिर सार्वजनिक भएपछि भारतमा त्यसको आलोचना भएको छ । पंजावमा मन्त्री समेत रहेका पूर्व क्रिकेटर सिद्धु इमरानको निमन्त्रणामा पाकिस्तान पुगेका हुन । कांग्रेस प्रवक्ता राशिद अल्वीले समेत उनको आलोचना गरेका छन् । सिद्धुले पाकिस्तानी प्रधानमन्त्रीलाई कस्मिरी साउल उपहार…