मास्क प्रयोग कसरी गर्ने ?

काठमाण्डु – कोरोना महामारीबाट विश्व नै आक्रान्त बनिरहेको अवस्थामा पछिल्लो समय मास्कको प्रयोग गर्नेहरू बढेका छन् । कोरोना भाइरस संक्रमित बढीरहेका बेला विज्ञहरुले मास्कको प्रयोग गर्न सुझाव दिइरहेका छन् । घरबाहिर निस्कँदा होस् या भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट बचाउन मास्कले धेरै हदसम्म सहयोग पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यसरी प्रयोग…