क्रिस्टियानो रोनाल्डोले किने विश्वकै महंगो कार

एजेन्सी – युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् । उनले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । यो कार संसारकै महंगो र विलाशी…