४६ प्रतिशत महिला आफ्ना पतीलाई पार्टनर नै ठान्दैननः अध्ययन

काठमाडौं – आजकल भागदौडले भरिएको जिन्दगीमा मानिसको जीवनमा तनाव व्यापक रहेको देखिन्छ । यो पनि विशेषगरी महिलाको जीवनमा । यदी महिला कामकाजी नभएको भए पनि घरको काम तथा बच्चाको हेरचाहमा धेरै किसिमका काम गर्नाले उसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यदी उनलाई सपोर्ट सिस्टम मिल्यो र उनको पतिले बच्चालाई सम्हाल्ने केही जिम्मेवारी उठाएमा महिलालाई…