काठमाण्डु - उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति सिर्जना भएको छ । श्रमिकका कामको प्रकृति, यसको अर्थ र उद्देश्यले कसरी जीवनमा असर गर्छ भन्ने विषय चर्चाको केन्द्रमा छ । अध्ययनका अनुसार सन् २०२१ मा महामारीका कारण उल्लेखनीय संख्यामा मानिसले रोजगारदाता कम्पनी…