काठमाण्डु- नेपाल समाजवादी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सत्तामुखी नभएको बताएका छन् । पार्टी अन्योल र अकर्मण्यताबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष भट्टराईले अबको राष्ट्रको संकल्प, नयाँ समाजवादी विकल्प को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफूहरु सत्तामुखी नभएको बताएका हुन् । गम्भीर आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्ने उनले…