पश्चिमा शक्तिले नेपाललाई आफ्नो खेल भूमि बनाउन खोज्दैछन् : झलनाथ खनाल

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी पास गरेपछि अमेरिकी सेनाका झुण्डहरुको उपस्थिति बाक्लिन थालेको बताएका छन् । बुधवार ३१ औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका बताएका हुन्। उनले एमसीसी र एसपीपी…