माओवादी केन्द्र छोडेका चार जना मन्त्रीको सांसद पद खारेज

काठमाण्डु – माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चार जना सांसदको पद खोसिएको छ । माओवादी केन्द्र त्याग गरेका सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेज भएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्याग गरेको…