नेकपा कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्रको विवाद समाधानका लागि गत शुक्रबार गठन भएको कार्यदलको बैठक बसिरहेको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको बैठकले पार्टीको विवाद समाधानबारे रणनीति तय गर्नेछ । बैठक फरकफरक…