काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादले जनता र पार्टी कार्यकर्तामा निराशा छाएको बताएका छन् । सोमबार बालकोट निवासमा पुगेका प्रधानमन्त्री ओलीले जनतामा निराशा छाएकाले विवादलाई चाँडै टुंगो लगाउनुपर्ने बताएका हुन् । ‘आजै सक्नुपर्छ भन्ने थियो गुलियो खाएको बेलामा किन तितो कुरा गर्ने भनेर हो । भोलि तिते करेला खाएर भने टुंगो लगाउँछौं,’ प्रधानमन्त्री…