नेपालको शिक्षालाई अनलाइन शिक्षामा लैजानुपर्छः मन्त्री पोखरेल

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उहाँले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा…