काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको लोगो परिवर्तन हुने भएको छ । आइतबार बसेको परामर्श समितिको आइतबार बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता…