सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – सरकारको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सरकारका नीति तथा कायृक्रम प्रस्तुत गरेकी थिइन् । सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी दिएका हुन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल…