बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने: अडिओ टेप बाँस्कोटाकै हो भन्ने केही प्रमाण छैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा मुख खोलेका छन् । बिहीबार राजधानीमा आयोजित नेकपाको वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भईनसकेको बताउँदै बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताए । ‘सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक…