गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः हिजोको विस्फोटमा कुन देशका नागरिक मारिए ?

काठमाडौं – सोमबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार भएकोे विस्फोटमा नागरिक नमारिएको भनेपछि कांग्रेस सांसदले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियार लगाएतका सांसदहरुले नेपाली नागरिक नमारिएको भए ती व्यक्तिहरु कहाँका नागरिक हुन ? कुन देशका नागरिक मारिए ? भन्दै गृहमन्त्रीको जवाफ…