काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी विवादबारे सरकार भारतसँग सम्बाद गर्ने तयारीमा रहेको बताउँदै सरकारले आफ्नो नेपाली भूमि फिर्ता ल्याउने दाबी गरे । ‘हामीलाई…