काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४० औं स्मृति दिवसका असरमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसका अवसमा नेपाल कम्युनिस्ट पार्टी एवं तिनका भ्रातृ संगठनले आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले…