विराटनगर - गृहमन्त्री राम बहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव समुहका गतिविधि निस्तेज पार्न सरकार सफल भएको बताएका छन् । विराटनगरमा बुधबारदेखि आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएका गृहमन्त्री थापाले ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’, मन्त्री थापाले भने । उनले…