काठमाडौं - नेपाली राजनीतिमा अर्थपूर्ण र ऐतिहासिक मानिएको तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंगोमा पुगेको छ । एक वर्षअघि केन्द्रमा एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जिल्ला तहसम्म समेत टुंगिएको छ । जिल्ला तहसम्मको एकता टुंगिएपछि सोमबार लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा जिल्ला नेतृत्व घोषणा…