एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्नुअघि नेपालले चीनलाई पठायो यस्तो प्रस्ताव

काठमाडौं– छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ ।       चीनसंग सडक, रेल, जलविद्युत, प्रसारण लाइन एवम् सञ्चारसंग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो ।     चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत…