भोजपुर– एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन्। एमाले भोजपुर क्षेत्र नम्बर २ प्रदेश सभा समन्वय कमिटीको बैठकले राईलाई भोजपुर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो। राई प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका दाबेदार मानिएका छन्। अहिलेसम्म प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका…