सरकारले स्पष्टीकरण माग्दा कुलमानद्वारा कार्यसम्पादन विवरण पेश

काठमाण्डु – समयमै कार्यसम्पादन विवरण नबुझाएर स्पष्टीकरण सोधिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बल्ल कार्यसम्पादन विवरण बुझाएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण नबुझाएको लगायत कारण देखाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएपछि कार्यकारी निर्देशक घिसिङले ९८.९९ प्रतिशत अकं दाबी गर्दै कार्यसम्पादन सूचकांक…