काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् । सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाण्डुमा आयोजना गरेको नेपाल–चीनबीचको ७० वर्ष लामो सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा बोल्दै उनले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘फोटो…