संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिन्छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् । काठमाण्डुमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिने बताएका हुन् । विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको भन्दै उनले पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको…