काठमाण्डु- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा मन्त्री बस्नेतले सचिवालयमा भने दैनिक धेरै धम्की आउने गरेको बताएका हुन् । उनले दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने दाबी गरेका छन् । उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा…