हलेसी बजारमा आगलागी, सुरक्षाकर्मी परिचालन

काठमाण्डु – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारमा आगलागी भएको छ । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिँदै नजिकका अन्य पसलमा पनि पुगेको छ । आगो निभाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन भएको छ । साँझ ७ बजे सुरु भएको आगलागी…