विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन् । श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भई विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएपछि पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो । अभिलेखसमेत नरहने गरी डिर्पाचर स्ट्याम्प लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन…