५४ जना यात्रु बोकेको अरनीको विमानमा आगो लाग्यो !

काठमाडौं – विराटनगर विमानस्थलमा ५४ जना यात्रु बोकेको विमानमा आगो लागेको छ । आज (बुधबार) बिहान ८ बजे काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको जहाज इन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा इमर्जेन्सी अवतरण गर्नुपर्ने अवस्था आएको विमानस्थलका अधिकारीले बताए । काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको…