काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले पछिल्लो समय विचौलिया तथा दलीय चाटुकारीका कारण बदनामी कमाएका व्यक्तिहरुलाई न्यायालय प्रवेश गराइएपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि सुरु भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य शिक्षाको अन्धाधुन्ध व्यापारीकरण रोक्न सरकारलाई चेतावनी दिएका छन् । विज्ञप्तीमा भनिएको…